FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
दर्ता फाट, राजस्व फाट, योजना फाट
सेवा दिने कार्यालय: 
स्वर्गद्वारी नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऎन बमोजिम
आवश्यक कागजातहरु: 

१. कर चुक्ता प्रमाण पत्र

२. नागरिकता को प्रतिलिपि

३. पासपोर्ट साइजको फोटो २ वटा

४. निवेदन

५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद

६. घर भाडामा भए घर भाडा सम्झौता पत्र

७. लाल पुर्जाको प्रतिलिपि

८. सम्बन्धित वडाको सिफारिस पत्र

९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि

१०. वडाको मुचुल्का

प्रक्रिया: 

१. सम्बन्धित वडाको सिफारिस पत्र

२. पहिला व्यवसाय दर्ता फर्म भर्ने

३. राजस्व काट्ने (राजस्व आर्थिक ऎन बमोजिम हुने छ)

४. ३ प्रति पासपोर्ट साइजको फोटो लगी व्यवसाय दर्ता प्रमाण पत्र लिने ।

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?