header AD
All wards
आधारभूत जानकारी
नर बहादुर वि.एम
9847903730
swargadwarimun09@gmail.com
स्वर्गद्वारी नगरपालिका ९ नं वडा कार्यालय, भचेनी, प्यूठान
Ward statistics
Population 3840
Households 980
Area -
संक्षिप्त विवरण (Short Description)
स्वर्गद्वारी नगरपालिका वडा नं. ९ साविक गोठिवाङ गा.वि.स. वडा नं. १ देखि ३ र' ७,८,९ मिलेर बनेको हो । यस वडाको जनसंख्या ४७०० रहेको छ । ८८३ घरधुरी रहेको यस वडाले बजार क्षेत्र समेटेको छ । श्री नर बहादुर बि.एम २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो भने २०७९ साल को स्थानीय निर्वाचनबाट नर बहादुर बि.एम पुन वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । विशेष गरी जनजाति, दलित, क्षेत्री, ब्राह्मण, आदिको बसोबास रहेको यस क्षेत्रका जनता कृषि लगायत विभिन्न पेशामा आवद्ध छन ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.10557400° N, 82.74553600° E