All wards
आधारभूत जानकारी
खोप बहादुर राउत क्षेत्री
9847867073
swargadwarimun08@gmail.com
स्वर्गद्वारी नगरपालिका ८ नं वडा कार्यालय, बर्जिवाङ्ग, प्यूठान
Ward statistics
Population
2470
Households
661
Area
-
संक्षिप्त विवरण (Short Description)
स्वर्गद्वारी नगरपालिकाको वडा नं. ८ साविक बर्जिवाङ गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जनसंख्या २४२३ रहेका छ । यस वडामा जम्मा ५९६ घरधुरी रहेको छ । श्री खोप बहादुर रावत २०७४ र २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । यस वडामा ब्राह्मण, क्षेत्री, जनजाती, दलिद आदिको बसोबास रहेको छ । प्रायजसो सबै जनता कृषिमा नै निर्भर रहेका छन ।