All wards
आधारभूत जानकारी
गिरे गुरुङ
9847868092
swargadwarimun06@gmail.com
स्वर्गद्वारी नगरपालिका ६ नं वडा कार्यालय, बेल्वास प्युठान
Ward statistics
Population
2895
Households
739
Area
-
संक्षिप्त विवरण (Short Description)
वडा नं. ६ साविक बेलवास गा.वि.स. १,२,३,४ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २७८६ रहेको छ । ६१३ घरधुरी रहेको यस वडामा श्री गिर बहादुर गुरुङ ले २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । आर्यन खस जाती, क्षेत्री,गुरुङ, मगर, दलिद आदिको मुख्य रूपमा बसोबास रहेको यस वडामा कृषि मुख्य पेशा रहेको छ ।