All wards
आधारभूत जानकारी
गिर बहादुर घर्ति मगर
9857833305
swargadwarimun05@gmail.com
स्वर्गद्वारी नगरपालिका ५ नं वडा, सारी प्यूठान
Ward statistics
Population
3830
Households
1023
Area
-
संक्षिप्त विवरण (Short Description)
स्वर्गद्वारी नगरपालिकाको वडा नं. ५ साविक सारी गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या ३५९४ रहेको छ र ८५० घरधुरी रहेको छ । श्री हिरामणि भण्डारी २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो श्री गिर बहादुर घर्ति मगर २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अरु वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ । बाहुन, क्षेत्री आदिको वसोवास रहेको यस वडामा हरियाली भएको भिरालो जमिन रहेको छ । सारी भू बनोट यहाको मुख्य पर्यटन स्थलको रुपमा रहेको छ ।