header AD
All wards
आधारभूत जानकारी
कृष्ण बहादुर रोकाय
9857833187
swargadwareemun3@gmail.com
स्वर्गद्वारी नगरपालिका ३, जलुके प्युठान
Ward statistics
Population 4085
Households 1069
Area -
संक्षिप्त विवरण (Short Description)
स्वर्गद्वारी नगरपालिकाको वडा नं. ३ साविक भिंग्री गा.वि.स. ३,४,५,६,७,८,९ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ३८६८ र ९२५ घरधुरी रहेको छ । समथर भू-भाग रहेको यस वडामा पनि कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ । श्री बाशुदेव रेग्मीले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नु भएको थियो भने श्री कृष्ण बहादुर रोकाय २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.15056400° N, 82.71074200° E