header AD
All wards
आधारभूत जानकारी
मेघराज घर्ति क्षेत्री
9857836507
swargadwarimun01@gmail.com
स्वर्गद्वारी नगरपालिका १, भलाईडाडा प्युठान
Ward statistics
Population 3255
Households 686
Area 0
संक्षिप्त विवरण (Short Description)
वडा नं. १ साविकको कोचिवाङ गा.वि.स.का वडा नं १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३४३९ र ६५५ घरधुरी रहेको छ । २०७४ को स्थानीय निर्वाचनबाट मेघराज जी.सी वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । २०७९ साल को स्थानीय निर्वाचनबाट मेघराज जी.सी पुन वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा मगर,ब्राह्मण,क्षेत्रीको बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर छन् ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.09401500° N, 82.65364300° E