व्यवसाय दर्ता

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
बिहान ९:०० बजे देखि ५:०० बजे सम्म
उजुरी अधिकारी
दायरा विभाग
राजस्व शाखा
आवश्यक कागजातहरू
१. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो ३ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
राजस्व शाखा, सम्बन्धित शाखा
प्रक्रियाका चरणहरू
१. सम्बन्धित वडाको सिफारिस पत्र
२. वडाको सर्जिमिंन मुचुल्का
३. व्यवसाय दर्ता निवेदन
सम्बन्धित कानून
स्थानीय सरकार संचालन ऐन, २०७४
स्वर्गद्वारी नगरपालिकाको व्यवसाय दर्ता कार्यविधि, २०७५
सम्बन्धित बर्षको आर्थिक ऐन