FAQs Complain Problems

स्वर्गद्वारी नगरपालीकाको पाचौ नगर सभाको पहिलो दिन सम्पन्न

स्वर्गद्वारी नगरपालीकाको पाचौ नगर सभा स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलुके धर्मशालामा सम्पन्न भएको छ । उक्त सभामा नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्री ज्यू ले आगामी आ.व. २०७६.०७७ को नीति तथा कार्यक्रम पेश गर्नु भएको छ साथै नगर उप-प्रमुख श्री गोमा रेग्मी ज्यू बाट आ.ब २०७६ / ०७७ को बजेट बक्तब्य पेश गर्नु भएको थियो एवं शिक्षा उप-सचिब श्री लक्ष्मण प्रसाद बश्याल ज्यू बाट सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तब्य र प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम प्रसाद आचार्य ज्यू ले कार्यक्रमको जानकारी गराउनु भयो ।

https://www.facebook.com/swargadwarinagarpalikaa/photos/pcb.393320147947657/393312277948444/?type=3&theater

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?