FAQs Complain Problems

स्वर्गद्वारी नगरपालिकाले आफ्नो बजार क्षेत्रको अनुगमन गर्दै

प्रमुख प्रशासकीय अधिकृत र ईलाका प्रहरी कार्यालयको संयुक्त सहाकार्यमा आज स्वर्गद्वारी नगरपालिकाले आफ्नो बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमन बाट निस्केका डेट सकिएका बस्तुहरु ईलाका प्रहरीको सहयोग मा नस्ट गरियो ।

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?