FAQs Complain Problems

यस नगरपालिका कार्यालयकाे कृषि शाखावाट प्रकाशित सूचना भूलवस निर्धारित समय भन्दा अगाडी सार्वजनिक भएकाे हुँदा साे प्रति यस कार्यालयले क्षमाप्राथी गर्दछ । उक्त सूचना मिति २०७५।१२।१७ गते देखि लागू हुने गरी १५ दिनकाे म्याद भएकाे सम्वन्धित सवैकाे लागि अनुराेध छ

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?